Loading Events

सम्बाद सचिवालयको सूचना

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक होइबक्सनको लागि यही मंसिर ७ गते शुकवार लुम्बिनी सवारी होइबक्सने भएको छ ।

डा. फणिराज पाठक

संबाद सचिब

मिति २०८१ मंसिर ६ गते