सम्वाद सचिवालयको सूचना
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह मध्यपश्चिम एवम् सूदुरपश्चिम क्षेत्रको केही जिल्लाहरूको भ्रमणको सिलसिलामा आगामी हप्ता नेपालगन्ज सवारी होईबक्सदै छ ।
डा. फणिराज पाठक
संवाद सचिब
मिति २०८१ साल मंसिर १२ गते